चन्द्रागिरि क्रस कन्ट्री दाैडको उपाधी हलेसीका गजेन्द्र राईलाई, चर्चामा ११ वर्षीया जुई राई

थानकोट । चन्द्रागिरि नगरपालिकामा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय क्रस कन्ट्री दाैडको उपाधी हलेसीका गजेन्द्र राईले जितेका छन् । शनिबार सम्पन्न प्रतियोगितामा देशका ४० वटा नगरबाट प्रतिनिधित्व हुने गरी प्रतियोगितामा जुनियर टिममा १५० जना तथा सिरियर टिममा ९८ जनाले सहभागिता जनाएका थिए । निर्धारित १० किलोमिटरको दूरी ३२ मिनेट २६ दशमलब ०१ सेकेन्डमा दाैड पूरा गर्दै … Continue reading चन्द्रागिरि क्रस कन्ट्री दाैडको उपाधी हलेसीका गजेन्द्र राईलाई, चर्चामा ११ वर्षीया जुई राई