सुनको मूल्यमा सामान्य गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको भाउ आज सामान्य घटेको छ ।

हिजोको तुलनामा तोलामा एक सय रुपैयाँले घटेर सुन आज एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख आठ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा २० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *