चन्द्रागिरि नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारी २५ हजार घुस लिएको अभियोगमा पक्राउ

थानकोट । चन्द्रागिरि नगरपालिकामा कार्यरत एक असिस्टेन्ट सब-इन्जिनियरलाई अख्तियारले घुससहित नियन्त्रणमा लिएको छ । चन्द्रागिरि नगरपालिका अन्तर्गत वडा कार्यालयमा कार्यरत सब-इन्जिनियरलाई घुस रकम सहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । आयोगबाट खटिएको टोलीले उनको साथबाट २५ हजार घुस रकम बरामद गरेको छ । सतुगंलस्थित खाजा पसलबाट उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सह-सचिव … Continue reading चन्द्रागिरि नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारी २५ हजार घुस लिएको अभियोगमा पक्राउ