सीपयुक्त जनशक्ति तथा सेवा प्रदायकको विवरण संकलन गर्दै चन्द्रागिरि नगरपालिका

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगरपालिका क्षेत्रभित्र विभिन्न तालिम प्रदान गर्ने संस्था एवं त्यस्ता संस्थामार्फत सीप सिकाउने व्यक्तिहरूको विवरण तयार गर्ने भएको छ ।
सोमबार एक सूचना जारी गर्दै नगरले विभिन्न सीपसँग सम्बन्धित सेवा प्रदायक संस्था एवं व्यक्तिहरूले बसोबास गर्दै आएको सम्बन्धित वडामा विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *