चन्द्रागिरि-चितवन एक्सप्रेस-वे बनाउन २ खर्ब २१ अर्ब लागत, काठमाडौंबाट ५७ मिनेटमै चितवन !
थानकोट । डकमार्ग हुँदै काठमाडौंबाट चितवन पुग्न करिब ४ घण्टा लाग्छ। सडक करिब १ सय ४० किलोमिटर लामो हो। चितवन जाने समय कम गर्न वैकल्पिक सडक प्रस्ताव गरिएको छ। लगानी बोर्डको अध्ययनले चन्द्रागिरि-चित्लाङ-पालुङ हुँदै चितवन एक घण्टाभन्दा कम समयमै जाने सडक बनाउन सम्भव रहेको देखाएको छ। एक्सप्रेस वेका नाममा निर्माणका लागि प्रस्ताव गरिएको यो सडक … Continue reading चन्द्रागिरि-चितवन एक्सप्रेस-वे बनाउन २ खर्ब २१ अर्ब लागत, काठमाडौंबाट ५७ मिनेटमै चितवन !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed