नागढुंगा सुरुङ मार्गको पूर्वीद्वार नजिकै जमिन भासियो, स्थानीय त्रासमा (फोटो फिचर)
थानकोट । चन्द्रागिरि नगरपालिका- १ दहचोकस्थित नागढुंगा सुरुङ मार्गको पूर्वीद्वार नजिकै जमिन भासिएको छ । सुरुङ मार्ग हुँदै ईन्द्रस्थान जाने पन्चकन्या-ईन्द्रदह सडक खण्डमा ठूलो भ्वाङ परेपछि नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका प्राविधिकहरू सो भ्वाङ परेको स्थलमा पुगेका छन् । स्थानीयहरूका अनुसार सो क्षेत्रमा अहिले छेकबार लगाउने कार्य भएको छ । उनीहरूले निर्माणाधीन सुरुङ मार्गमाथि भ्वाङ … Continue reading नागढुंगा सुरुङ मार्गको पूर्वीद्वार नजिकै जमिन भासियो, स्थानीय त्रासमा (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed