दाेश्राे मातातीर्थ गाेल्डकप: साेल्टी नेपालकाे जितमा प्रकाश थापामगरकाे ४ गाेल
थानकोट । शनिबारबाट चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा सुरु भएकाे दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा साेल्टी नेपाल क्लबले विजयी सुरुवात गरेकाे छ । प्रतियोगिताकाे उद्घाटन खेलमा साेल्टी नेपाल क्लबले युनिक फुटबल क्लबलाई ६-१ ले पराजित गर्याे । साेल्टीका लागि प्रकाश थापामगर एक्लैले ४ तथा अनिल चाैधरी र विजय लामाले समान १- १ गाेल गरेका … Continue reading दाेश्राे मातातीर्थ गाेल्डकप: साेल्टी नेपालकाे जितमा प्रकाश थापामगरकाे ४ गाेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed