दोश्रो मातातीर्थ गोल्डकपः गणेशमान स्मृति र ढाक्सी प्रगतीशीलको विजयी सुरूवात
थानकोट । चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा गणेशमान स्मृति फुटबल क्लब र ढाक्सी प्रगतीशील युवा क्लबले विजयी सुरुवात गरेका छन् । मंगलबार प्रतियोगिताका दुई खेलमा सम्पन्न हुँदा ढाक्सी प्रगतीशील युवा क्लबले फारभिजन युथ माथि ४-० को सहज जित दर्ता गर्यो । दोश्रो खेलमा गणेशमान स्मृति फुटबल क्लबले डी आर … Continue reading दोश्रो मातातीर्थ गोल्डकपः गणेशमान स्मृति र ढाक्सी प्रगतीशीलको विजयी सुरूवात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed