गल्छीमा जीप दुर्घटना, चालक गम्भीर घाइते

Thankot Times

थानकोट ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं ७ मछेडिखोलामा स्कोर्पियो दुर्घटना भएको छ ।

बुधबार बिहान बी एडी ३५४२ नम्बरको जीप सडकबाट करिब ३०० मिटर तल खस्दा जीपका चालक धादिङको चैनपुर घर भ‌एका युवराज ईटनी गम्भीर घाइते भएका छन् ।

उनको स्थानीय अम्बी भरोषा अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टर ल्याइएको प्रहरी जनाएको छ ।

तस्बिरः गल्छी खबर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ