सतुंगलमा रहेको एक गोदाममा वाणिज्य विभागको छापा
थानकोट । चन्द्रागिरि नगरपालिका सतुगंलमा रहेको एक गोदाममा वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ । सो गोदाममा चिनी भएको आशंका गरिएको छ । उक्त गोदाममा विभागको टोलीले बिहीबार दिउँसो सिल लगाएको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको छ । विभागले चिनी कालोबजारी गरेको अभियोगमा असोज ८ गते कुलेश्वरस्थित गुह्वेश्वरी … Continue reading सतुंगलमा रहेको एक गोदाममा वाणिज्य विभागको छापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed