बंगबन्धु तेक्वान्दो च्याम्पियनसिपमा सहभागी जेसिस स्कुलका सबै खेलाडीलाई पदक

थानकोट । पहिलो बङ्गबन्धु खुल्ला तेक्वान्दो च्याम्पियनसिप २०२३ मा सहभागी चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलमा अवस्थित जेसिस इन्टरनेसलन स्कुलका सबै खेलाडीहरुले पदक जितेका छन् । च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको स्पर्धामा तेक्वान्दो पुम्से विधाकाे एकलतर्फ स्नेहा श्रेष्ठ र तिलक श्रेष्ठ स्वर्ण पदक प्राप्त गर्दा समृद्धि महर्जन र रिजन मोक्तानले रजत पदक जितेका छन् । प्रतियोगितामा रोनिश श्रेष्ठ … Continue reading बंगबन्धु तेक्वान्दो च्याम्पियनसिपमा सहभागी जेसिस स्कुलका सबै खेलाडीलाई पदक