दोस्रो चन्द्रागिरि खुला चङ्गा चैट प्रतियोगितामा राजिव आचार्य पहिलो, उत्तम कार्की दोश्रो

थानकोट । दोस्रो चन्द्रागिरि खुल्ला चङ्गा चैट प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँका राजिव आचार्यले जितेका छन् । उपाधिसहित आचार्यले बीस हजार रूपैया नगदका साथै ट्रफी तथा मेडल पुरस्कार पाए ।  शनिबार चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित फुटबल मैदानमा आयोजित एक दिने प्रतियोगितामा १६ देखी ५५ वर्ष उमेरसम्मका ५२ जनाले सहभागिता जनाएको आयोजक चन्द्रागिरि एकिकृत समाजले जनाएको छ।  … Continue reading दोस्रो चन्द्रागिरि खुला चङ्गा चैट प्रतियोगितामा राजिव आचार्य पहिलो, उत्तम कार्की दोश्रो