घाँटीमा मासु अड्किएर बिते ३९ वर्षीय दलबहादुर

Thankot Times

थानकोट ।

घाँटीमा मासु अड्किएर दैलेखमा आज आइतबार एक जनाकाे ज्यान गएकाे छ ।

घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका-६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएकाे वडा सदस्य खगिसरा विकले जानकारी दिनुभयो ।

मृतक विकका तीन छोरा र एक छोरी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ