काठमाडाैंमा फेरी भैंसी आतंक, २ वटा स्कुटरमा क्षति, भैंसी पोखरीमा पसेपछि उद्दारमा कठिनाइ

Thankot Times

थानकोट ।

काठमाडाैंको कमलपोखरीमा अनियन्त्रित भैंसी पसेको छ ।

काठमाडौँ महानगरको टोलीले नियन्त्रणमा लिन प्रयस गरेको भैंसी कमलपोखरिमा बसिरहेको छ ।

कमलपोखरीमा अनियन्त्रित रुपमा बसिरहेको भैंसी नियन्त्रणमा लिन महानगरको टोलीले प्रयास गरिरहेको छ । महनगरले नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी र स्नेह केयर्सको टोली समेत घटनास्थलमा पुगेको छ ।

बिहानैदेखि नियन्त्रणमा लिन प्रयास गरिएको भैंसीले दुईवटा स्कुटरमा क्षति गरेको महनगर प्रहरीले जनाएको छ ।

फाइल तस्बिर

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ