सुन चाँदीको मूल्य स्थिर

Thankot Times

थानकोट ।

कारोबार हुने साताको छैठाैं दिन शुक्रबार नेपाली बजारमा अघिल्लो दिनको तुलनामा सुन चाँदीको मूल्य यथावत रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार ६५०, तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० र चाँदीको मूल्य एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बुधबार पनि सोही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *