सतुगंल-मातातीर्थ-कुलेखानी सडक मंसिर २१ गतेबाट १ महिना बन्द गरिने

Thankot Times

थानकोट ।

संघीय राजधानी काठमाडाैंबाट बागमती प्रदेशको राजधानी हेटाैंडा जोड्ने वैकल्पिक सडक मार्ग सतुगंल-मातातीर्थ-देउराली-कुलेखानी सडक मंसिर २१ गतेबाट १ महिना बन्द गरिने भएको छ ।

तोकिएको अवधिभित्रै सडकको स्तरोन्नति कार्य सम्पन्न गर्न सो अवधिभर उक्त सडकमा सवारी साधन सञ्चालन बन्द गर्न लागिएको इन्द्रसरोवर गाउँपालिका ५ का वडाध्यक्ष दुतराज तितिङले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ