थानकोट खरिबोटमा भयानक सवारी दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान घाइते

थानकोट । कलंकी-नागढुंगा सडक खण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका-०३ थानकोट खरिबोटमा शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरी वृत्त थानकोटले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार दिउँसो करिब ३ बजे थानकोटबाट नागढुंगातर्फ जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही दिसातर्फ गइरहेको प्रदेश ३-०१-००६ ख १३०८ नम्बरको कन्टेनरले ठक्कर दिएको थियो । ठक्करबाट … Continue reading थानकोट खरिबोटमा भयानक सवारी दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान घाइते