दरबारमार्गबाट इन्द्रस्थानसम्म रोयल एनफिल्ड हन्टर र्याली

थानकोट ।  युवा पुस्ता माझ रोजाइमा पर्दै आएको मोटरसाइकल ब्राण्ड रोयल एनफिल्डको नयाँ उत्पादन हन्टर-३५० सीसीका चालकहरूले शनिबार काठमाडाैंको दरबारमार्गबाट चन्द्रागिरि नगरपालिका-१ दहचोक इन्द्रस्थानसम्म र्याली गरेका छन् ।  शनिबार बिहान नक्सालस्थि अल्फा अटोमोटिभ प्रालिबाट सुरु भएको र्याली शहिदगेट, कालिमाटी, कलंकी, खड्का गाउँ, कंकाली हुँदै इन्द्रस्थानस्थित काजी कालु पाँडे स्मृति पार्कमा पुगि सम्पन्न भएको थियो । … Continue reading दरबारमार्गबाट इन्द्रस्थानसम्म रोयल एनफिल्ड हन्टर र्याली