आइतबार बिहानै धादिङमा भूकम्पको धक्का

Thankot Times

थानकोट ।

धादिङको मैदी केन्द्रविन्दु भएर भूकम्प गएको छ।

आइतबार बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *