मध्यरातमा त्रिभुवन विमानस्थलबाट समातियो सुन, विदेशी नागरिक पक्राउ

Thankot Times

थानकोट ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । 

विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको हो ।

शनिबार राति साढे ११ बजे सुन बरामद गरिएको उनले जानकारी दिए । 

इजिप्टका नागरिक मोहम्मद सलेहको साथबाट ६ केजी ५९० ग्रामसहित सुन बरामद गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *