चन्द्रागिरि केबलकार सञ्चालनको समय परिवर्तन

Thankot Times

थानकोट ।
चन्द्रागिरि केबलकार सञ्चालन हुने समयमा हेरफेर हुने भएको छ ।

मंगलबार चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सबाट जारी सूचना अनुसार यहि पुष १ गतेबाट लागु हुने गरि केबलकार आइतबार देखी बिहीबार सम्म बिहान ८ देखी साँझ ६ बजेसम्म र शुक्रबार र शनिबार बिहान ८ बजेबाट बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ ।

हाल सो केबलकार बिहान ८ बजेबाट बेलुकी ९ बजेसम्म सञ्चालन हुँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *