सेवा लम्साल नेपालको प्रथम महिला परराष्ट्र सचिव

Thankot Times

थानकोट ।

सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो। यस्तै, सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ।

विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गरेको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *