नेपाल राष्ट्र बैंकमा जागिरकाे अवसर
थानकोट ।
नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै बैंकले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो ।
अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस्तै दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
सूचना हेराैं














