नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा तिलकराज पाण्डेय नियुक्त
थानकोट ।
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पाण्डेयलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।
सीइओ छनोट समितिले तीनजनाको नाम सिफारिस गरेको थियो ।













