ललितपुर मेयर कप ब्याडमिन्टनः चन्द्रागिरि ब्याडमिन्टनका हरि खत्री र राजकुमार पोखरेल तेस्रो

थानकोट ।  युवा ब्याडमिन्टन खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधि रक्षा गरेका छन् । ललितपुर लिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रसिला महर्जन र एपीएफका प्रिन्स दाहालले दोस्रो संस्करणको ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजय प्राप्त गर्दै उपाधि रक्षा गरेका हुन् । … Continue reading ललितपुर मेयर कप ब्याडमिन्टनः चन्द्रागिरि ब्याडमिन्टनका हरि खत्री र राजकुमार पोखरेल तेस्रो