मध्यरातमा सिन्धुपाल्चोकमा ५.०रेक्टर स्केलको भूकम्प

Thankot Times

थानकोट ।

सिन्धुपाल्चोकको लासिकोट केन्द्रबिन्दु भएर गएराति ५ रेक्टरस्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १० बजेर २१ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाण्डौ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।

यो भूकम्प २०७२ सालको  गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *