काठमाडौंमा माेटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयाे

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका ६ बौद्ध सडकमा मोटरसाइकल मोटरसाइकल दुर्घटना चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार प्र.२–०१–००१ प ९२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना भएको थियो ।
चालक काठमाडौं बानेश्वर बस्ने ओखलढुङगा सिद्धिचरण नगरपालिका ३ घर भएका २९ वर्षीय प्रकास खत्रीको मृत्यु भएको प्रहरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *