न्यु डायमण्ड स्पोर्ट्स क्लबका भलिबल खेलाडीले चन्द्रागिरि नगरको लोगो अंकित जर्सी लगाएर खेल्ने

थानकोट । हेटाैंडामा गत सोमबार सम्पन्न केशवलाल स्मृति कप महिला भलिबल प्रतियोगितामा उपविजेता बनेको चन्द्रागिरि नगरपालिका नैकापस्थित न्यु डायमण्ड स्पोर्ट्स क्लबका खेलाडी तथा पदाधिकारीलाई चन्द्रागिरि नगरपालिकाले सम्मान गरेको छ । बुधबार नगरमा आयोजित एक समारोहका बीच नगर प्रमुख घनश्याम गिरीले सो टोलीको सम्मान गरेका हुन् । महिला भलिबल खेलाडीहरूको सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले … Continue reading न्यु डायमण्ड स्पोर्ट्स क्लबका भलिबल खेलाडीले चन्द्रागिरि नगरको लोगो अंकित जर्सी लगाएर खेल्ने