पशुपतिनाथ मन्दिर क्षेत्रमा भीषण आगलागी

Thankot Times

थानकोट ।

पशुपतिमा भिषण आगलागीपछि एक दर्जन पुजा पसलहरु जलेर नष्ट भएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ८ पशुपतिस्थित पुजाको सामग्री र फुल बेच्ने पसलमा बुधबार राति आगलागी हुँदा ११ वटा पसल जलेर नष्ट भएका हुन् ।

रातको समयमा आगलागी हुँदा पुजाको सामग्री र फुलहरू जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले पुष्टि गरेको छ ।
आगलागी नियन्त्रणका लागि दमकल र सुरक्षाकर्मी र स्थानीय बासिन्दा खटिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ