सुन चाँदीको भाउ आज यथावत

Thankot Times

थानकोट ।

कारोबार हुने साताको छैटाैं दिन शुक्रबार नेपाली बजारमा सुन चाँदीको भाउ आज यथावत रहेको छ ।

हिजो तोलामा १ हजार ३ सय रुपैयाँले घटेर सुन एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज यही भाउ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटबढ भएको छैन् ।

चाँदीको भाउ तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *