अख्तियारद्धारा चन्द्रागिरि नगरपालिकामा कार्यरत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
थानकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिकामा कार्यरत एक जना असिस्टेन्ट सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । चन्द्रागिरि नगरमा अन्तर्गत वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब-इन्जिनियरले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले थानकोट टाइम्सलाई जानकारी दिए । चन्द्रागिरि नगरपालिकामा … Continue reading अख्तियारद्धारा चन्द्रागिरि नगरपालिकामा कार्यरत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed