थानकोटमा दिनहुँ हराउन थाले ढोकाका कलश, पिडित भन्छन प्रहरीमा उजुरी गर्ने कि नगर्ने कन्फ्यूज !

थानकोट । चन्द्रागिरि नगरपालिका वडा नंं ७ घुमाउने क्षेत्रका घरका ढोकामा राखिएका धातुका स-साना कलश हराउने क्रम बढेको छ । पिडितका अनुसार एकै घरमा लगातार तेस्रोपटक कलश हराएका छन् । साँझसम्म थियो, भोलिपल्ट उठेर जल फेर्न खोज्दा कलश रहेनछ, एक पिडितले भने । हेर्दा सानो कुरा हो तर लगातार हराउन थालेपछि ढोकामा कलश राख्नै छाडें … Continue reading थानकोटमा दिनहुँ हराउन थाले ढोकाका कलश, पिडित भन्छन प्रहरीमा उजुरी गर्ने कि नगर्ने कन्फ्यूज !