नेपाली बजारमा सुनचाँदीको भाउ के छ आज ?

Thankot Times

थानकोट ।

कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।

सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ