चन्द्रागिरि नगर प्राथमिक अस्पतालको स्तरोन्नति हुँदै, १५ शैया थपका लागि नयाँ भवनको शिलान्यास
थानकोट । चन्द्रागिर नगर प्राथमिक अस्पतालको नयाँ भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका बीच नगरप्रमुख घनश्याम गिरीले ३ तल्ले भवनको शिलान्यास गरेका हुन् । चन्द्रागिरि नगरपालिका वडा नंं ४ स्थित हाल सञ्चालनमा रहेको प्राथमिक अस्पताल हातामै नगरप्रमुख गिरीले अस्पताल भवनको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठ, प्रवक्ता एवं … Continue reading चन्द्रागिरि नगर प्राथमिक अस्पतालको स्तरोन्नति हुँदै, १५ शैया थपका लागि नयाँ भवनको शिलान्यास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed