सुनको भाउ बढ्दा चाँदीको घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा कारोबार हुने साताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको छ ।

आज सुनको भाउ तोलाको एक लाख १८ हजार चार सय रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रवार सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *