चन्द्रागिरि केबलकार संचालनकाे समय परिवर्तन, बिहान १० बजेदेखि मात्रै चढ्न पाइने
थानकोट । चन्द्रागिरि हिल्सद्वारा प्रवर्द्वित चन्द्रागिरि केबलकार संचालनकाे समय परिवर्तन हुनेभएको छ । आज आइतबारदेखि लागू हुने गरि केबलकार बिहीबारसम्म बिहान १० बजेबाट साँझ ६ बजेसम्म मात्रै सञ्चालन हुने बताइएको छ । शुक्रबार र शनिबार भने केबलकार बिहान ८ देखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ । चन्द्रागिरि हिल्सका अनुसार केबलकारकाे नियमित मर्मत संभारका लागि केबलकार … Continue reading चन्द्रागिरि केबलकार संचालनकाे समय परिवर्तन, बिहान १० बजेदेखि मात्रै चढ्न पाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed