साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त

Thankot Times

थानकोट ।

साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ ।

रिक्त उक्त पदपूर्तिका लागि साझाले आवेदन मागेको हो ।

खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएकोमा उक्त पदका लागि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त नभएको भन्दै साझाले पुनः आवेदन मागेको हो ।

१५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ