त्रिभुवन पार्कमा १९ वर्षीया किशोरीको शव भेटियो, अनुसन्धान जारी रहेको प्रहरीको भनाइ
थानकोट । थानकोटस्थित त्रिभुवन पार्कमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार बुधबार दिउँसो स्थानीयले रूखमा महिला झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतक किशोरीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र घटनाका सन्दर्भमा अनुसन्धान जारी रहेको बताएको छ । मृतक नुवाकोट स्थायी घर भई कलंकी स्यूचाटार बस्दै … Continue reading त्रिभुवन पार्कमा १९ वर्षीया किशोरीको शव भेटियो, अनुसन्धान जारी रहेको प्रहरीको भनाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed