राष्ट्रिय कराँते प्रतियोगितामा मच्छेगाउँका स्वर्णिमले जिते एकैदिन २ स्वर्णपदक

थानकोट । चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँका स्वर्णिम मानन्धरले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा २ स्वर्ण पदक जितेका छन् ।  नेपाल पुलिस क्लबका खेलाडी मानन्धरले  सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगिताको पुरुष एकल कातामा स्वर्णिमले पहिलो स्वर्ण पदक जितेका हुन भने टिम काता पुरुषमा पनि पुलिसकै स्वर्णिम मानन्धर,फुर्तेन तामाङ र जगत सिंह … Continue reading राष्ट्रिय कराँते प्रतियोगितामा मच्छेगाउँका स्वर्णिमले जिते एकैदिन २ स्वर्णपदक