चन्द्रागिरि नगरमा विज्ञापन कर संकलनका लागि तेस्रोपटक बोलपत्र आह्वान
थानकोट । चन्द्रागिरि नगरपालिकाले नगरको क्षेत्राधिकारभित्र भएका विज्ञापन बोर्डहरूको कर संकलनका लागि ठेक्का लगाउन तेस्रो पटक सार्वजनिक आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै नगरले चालु आर्थिक वर्षका लागि नगरको आर्थिक ऐन २०८० को दफा ६ को अनुसूची ५ को अनुसुची ६.१ को अधिनमा रही छाला हड्डी तथा जीवजन्तु कर तथा सोही ऐनको … Continue reading चन्द्रागिरि नगरमा विज्ञापन कर संकलनका लागि तेस्रोपटक बोलपत्र आह्वान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed