यसरी गरिएको थियो थानकोट प्रहरी चौकीमाथि आक्रमण- युवराज दुलाल

म यतिबेला विघ्नै भावुक भएर त्यही दिनको स्मरण गरिरहेको छु, जुन दिन म आफ्ना दुइ दर्जन सहयोद्धाहरुको साथमा पार्टीले दिएको अभिभारा पूरा गर्न काठमाडौं प्रवेशको मुख्य नाका थानकोटमा अवस्थित पुरानो सरकारको सुरुक्षा क्याम्पमा आक्रमण गर्दै थिएँ, लड्दै थिएँ र जित्दै पनि । जनमुक्ति सेनाको एक टुकडी काठमाडौंमा सहिदहरुको रगतले रंगिएको विजयको रातो झन्डा गाड्दै थियो । … Continue reading यसरी गरिएको थियो थानकोट प्रहरी चौकीमाथि आक्रमण- युवराज दुलाल