२०८१ सालको दशैंको टीका असोज २६ गते, भाइटीका कात्तिक १८ गते

Thankot Times

थानकोट । 

२०८१ सालकाे दशैंकाे टीका असोज २६ गते परेको छ । 

तिहारकाे भाइटीका कात्तिक १८ गते परेको छ ।  

यसैगरी, असोज १७ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुनेछ ।

२४ गते बिहीबारदेखि असाेज २८ गते साेमबारसम्म अर्थात् फूलपातीदेखि द्वादशीसम्म पाँच दिन सार्वजनिक बिदा छ । 

यस्तै, आगामी वर्षका बिदाहरु सार्वजनिक गर्दै सरकारले तिहारका लागि भने कात्तिक १५ गतेदेखि १९ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने भएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *