काठमाडौंका विभिन्न स्थानमा थप दुई महिना निषेधाज्ञा
थानकोट ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रको समयावधि थप दुई महिना थप गरेको छ ।
शुक्रबारसम्म कायम भएको निषधाज्ञालाई बढीमा थप दुई महिनाका लागि निरन्तरता दिइएको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडाैंबाट जारी सूचना हेराैं:














