विदेशबाट फिर्ता ल्याइँदै प्राचीन सम्पदा, तीनथानास्थित सरस्वतीको मुर्ति पनि फिर्ता आउला ?

थानकोट ।  नेपालका विभिन्न स्थानबाट चोरी गरी विभिन्न मुलुकमा पुर्‍याइएका काष्ठजन्य कलात्मक ढोका, खापा, तोरण, टुँडाल र बौद्ध तथा हिन्दु देवीदेवताका मूर्ति फिर्ता हुने क्रम बढेको छ ।  पुरातत्त्व विभागमातहतको राष्ट्रिय सङ्ग्रहालयका अनुसार विभिन्न समयमा नेपालबाट चोरी भई विश्वका सात वटा देशमा पुगेका काठका कलात्मक वस्तु, प्राचीन, लिच्छवि एवं मध्यकालका ११० थान पुरातात्त्विक वस्तु नेपाल … Continue reading विदेशबाट फिर्ता ल्याइँदै प्राचीन सम्पदा, तीनथानास्थित सरस्वतीको मुर्ति पनि फिर्ता आउला ?