त्रिभुवन पार्कमा सुस्ताउँदै करिब ८ सय जना मिटरब्याज पीडित, कोहि सेल्फी खिच्दै, कोहि दालमोठ चपाउँदै

थानकोट । न्याय खोज्न भन्दै देशभरबाट मिटरब्याजपीडित २३ दिन पैदल हिँडेर बुधबार साँझ काठमाडौं प्रवेश गरेका छन् । मिटरब्याजपीडितहरुको ‘न्याय मार्च’ टोली ६ वटा प्रदेश पार गरेर काठमाडौं आइपुगेको हो । ‘न्याय मार्च’ टोलीले कर्णालीबाहेक अरु सबै प्रदेश पैदल यात्रा गरेको छ । बुधबार बिहान धादिङको थाक्रे गाउँपालिकाको सिम्लेबाट उनीहरु काठमाडौंका लागि हिँडेका थिए ।माघ … Continue reading त्रिभुवन पार्कमा सुस्ताउँदै करिब ८ सय जना मिटरब्याज पीडित, कोहि सेल्फी खिच्दै, कोहि दालमोठ चपाउँदै