चन्द्रागिरि डाँडामा ताल्चा झुण्ड्याउनेको लर्को (भिडियो)

थानकोट । विशेष गरी युरोपमा मायाको प्रतीकका रूपमा यसरी ताल्चा मार्ने चलन छ। अचेल यो चलन संसारका विभिन्न कुनामा फैलिसक्यो।  प्रेमको चिह्न भएकाले यस्तो तालालाई अंग्रेजीमा ‘लभ प्याडलक’ भनिन्छ। जोडी वा एक्लै पनि कसैको सम्झनामा ताल्चा झुन्ड्याउने अनि साँचो कतै फालिदिने, मिलेसम्म नजिकको नदीमा ! यस्तै चलन अहिले चन्द्रागिरि नगरपालिका-४ स्थित भालेश्वर डाँडा (चन्द्रागिरि हिल्स) … Continue reading चन्द्रागिरि डाँडामा ताल्चा झुण्ड्याउनेको लर्को (भिडियो)