नेपालमा आज सुन चाँदीको भाउ के छ ?
थानकोट ।
कारोबार हुने साताको पाँचाैं दिन आज बिहीबार नेपली बजारमा सुनको बढेको छ ।
नेपल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हिजोको तुलनामा तोलामा २०० रुपैयाँले बढेको छ
आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर छ ।
आज चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













