थानकोट-चित्लाङ सडकमा पानी बोक्ने ट्याक्टर दुर्घटना, उद्दार कार्य जारी

थानकोट । थानकोट-चित्लाङ सडक अन्तर्गत चन्द्रागिरि भञ्ज्याङनजिकै सवारी दुर्घटना भएको छ । प्रहरी वृत्त थानकोटका अनुसार चित्लाङबाट थानकोटतर्फ आउँदै गरेको पानी बोक्न प्रयोग भएको ट्य्राक्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार बा प्र ३-०१ त ३०१ नम्बरको ट्य्राक्टरको पछाडी पट्टी जोडिएको पानीको ट्याँकी ट्रलिसहित सडकमै रहँदा ट्य्राक्टरको हेड भने सडकबाट करिब ८ सय मिटर तल … Continue reading थानकोट-चित्लाङ सडकमा पानी बोक्ने ट्याक्टर दुर्घटना, उद्दार कार्य जारी