धादिङको गजुरीमा यात्रु बस दुर्घटना: सतुगंलका एक पुरुषसहित ३९ जना यात्रु घाइते, उद्धार कार्य जारी

थानकोट । बुधबार बिहान करिब ४ः४० बजे रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु. २ ख. २१२१ नम्बरको यात्रु बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ घाटबेंशीमा सडकबाट त्रिशुली नदीमा खस्दा ३९ जना घाइते भएका छन् । सो दुर्घटनामा परि ७ जनाको ज्यान गएको पुष्टी भइसकेको छ यद्यपी मृतकको अहिलेसम्म सनाखद हुन नसकेको प्रहरीले जनाएको छ … Continue reading धादिङको गजुरीमा यात्रु बस दुर्घटना: सतुगंलका एक पुरुषसहित ३९ जना यात्रु घाइते, उद्धार कार्य जारी