राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा गृहसहित चार मन्त्रालय

थानकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ। बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो। रास्वपा स्रोतका अनुसार गृहसहित चार मन्त्रालय लिने सहमति भएको हो। सहमति अनुसार रास्वपाले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय  लिने भएको छ। रास्वपा सभापति रवी लामिछानेले … Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा गृहसहित चार मन्त्रालय